मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

सहिद रामवृक्ष यादवको ३० औं स्मृति दिवस मनाइयो

Kanchan24 325+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

राजविराज । सप्तरीको राजविराजमा महान्  सहिद रामवृक्ष यादवको ३० औं स्मृति दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र)सप्तरी जिल्ला पार्टीद्वारा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण कार्यक्रम  सम्पन्न गरेको छ ।
यादवको ३० औं स्मृति दिवसको अवसरमा राजविराज – ७ स्थित दशन चौकमा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष छेदी रजक विमलको अध्यक्षता तथा  केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् जिल्ला इन्चार्ज  उमेशकुमार यादवको प्रमुख आतिथ्य, वैकल्पिक केन्द्रिय सदस्य असर्फी सदाको विशेष आतिथ्यमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण कार्यक्रम  सम्पन्न गरियो ।
सोही अवसरमा राजविराज नगरपालिकाका अध्यक्षद्वय जयनारायण मण्डल, सुभास यादव, विष्णुपुर गाउँपालिकाका १ का वडाध्यक्ष बलराम यादव, प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार देवराम यादव, मुस्लिम मुक्ति मोर्चाका मधेस प्रदेशका इन्चार्ज मो. कलाम उदीन खाँ, विद्यार्थी नेता गजेन्द्र यादव लगायतको उपस्थितमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण कार्यक्रम  सम्पन्न गरियो । रामवृक्ष यादव २००३ साल वैशाख ५ गते जन्मनु भएको थियो भने २ भाद्र २०५१ मा हत्या भएको थियो  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार