मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

आँखा शिविरमा ३ सय ३० जनाका मोतियाबिन्दुको शल्यक्रिया

Kanchan24 333+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित रूपनगरमा सञ्चालित दुई दिने निशुल्क आँखा शिविरमा ३ सय ३० जनाका मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 
तिलगङ्गा कञ्चनरूप सर्जिकल आँखा केन्द्र रूपनगर , तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ , कञ्चनरूप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरको  संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा पहिलो दिन १ सय ६३ जनाका मोतियाबिन्दुको शल्यक्रिया  गरिएको थियो भने आज १ यस ६७ जनाको मोतियाबिन्दुको शल्यक्रिया  गरिएको छ ।
आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्नु पर्ने विमारी अझै भएकाले निशुल्क आँखा शिविर बुधवारको लागी  एक दिन थप गरिएको  तिलगङ्गा कञ्चनरूप सर्जिकल रूपनगरका अनिल साउदले बताए । 
सोमबार एक कार्यक्रमका बिच शिविरको उद्‌घाटन कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले गरेका थिए ।  
यस शिविरमा हालसम्म भारत , सुनसरी , उदयपुर , सिराहा देखि आएर निशुल्क रुपमा मोतियाबिन्दुको शल्यक्रिया मार्फत गरिब दुखीको उपचार भएको अनिल साउदले बताए ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका चिकित्सक श्याम ब्यासको नेतृत्वमा आएको टोलीले आँखाका बिरामीहरूको उपचार गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार