मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव

Kanchan24 324+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

कञ्चनरूप । मधेश प्रदेशका सभामुख राम असिस यादवले प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तिहरूको सम्मान आवश्यक रहेको बताएका छन्। सप्तकोशी नगरपालिका–५ गंगाजलीमा शुक्रबार महंगु लेखी वृद्धाश्रमद्वारा आयोजित कार्यक्रममा उनले जेष्ठ नागरिकहरूलाई समाजका अनुभवको धरोहरका रूपमा उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र हेरचाह राज्य र समाजको साझा जिम्मेवारी भएको बताए।

कार्यक्रममा जेष्ठ नागरिक, सम्पादक तथा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

विशिष्ट अतिथि पूर्वमन्त्री सत्यनारायण मण्डल ले प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको उचित मूल्याङ्कन राज्यले गर्नुपर्ने बताए। उनले लोकतन्त्रको स्थायित्वका लागि त्यस्ता व्यक्तिहरूको भूमिका सम्मानित हुनुपर्ने धारणा राखे।

अर्का अतिथि हेमराज तातेड ले पुराना संघर्षका उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेको बताए। उनले नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउन यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गरे।

दिवाकर देवकोटा ले प्रजातान्त्रिक आन्दोलनका सहिद र योगदानकर्ताको स्मरण गर्दै राज्यले उनीहरूको योगदानलाई नीति तथा व्यवहारमा समेट्नुपर्ने बताए।

रविन्द्र चौधरी ले पत्रकारिता र लोकतन्त्रबीचको सम्बन्ध उल्लेख गर्दै स्वतन्त्र प्रेसले लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे।

प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा ले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण आवश्यक रहेको बताए। उनले प्रेस स्वतन्त्रता कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध सम्पादक, जेष्ठ नागरिक तथा आन्दोलनमा सक्रिय व्यक्तित्वहरूलाई गम्छा ओढाएर सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा उपेन्द्र कुमार झा, मुरारी काकी, रविन्द्र चौधरी, रमेश कार्की, दिनेश्वर प्रसाद चौधरी, उपेन्द्र चौधरी, देव नारायण श्रेष्ठ र रामदेव चौधरी रहेका छन्।

कार्यक्रमको अध्यक्षता पूर्व सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी ले गरेका थिए। उनले वृद्धाश्रमले समाजमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरे, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन किशोर लेखीले गरेका थिए भने स्वागत मन्तव्य गोसाई चौधरीले राखेका थिए।

प्रतिक्रिया

nEcdyGgxLJ92K8f6') OR 833=(SELECT 833 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxjRlJeP0Z')) OR 400=(SELECT 400 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@v9uYq १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx0'XOR(if(now()=sysdate(),sleep(15),0))XOR'Z १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx0"XOR(if(now()=sysdate(),sleep(15),0))XOR"Z १३ जेठ २०८३, बुधवार

555

(select(0)from(select(sleep(15)))v)/*'+(select(0)from(select(sleep(15)))v)+'"+(select(0)from(select(sleep(15)))v)+"*/ १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार