मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

चाडपर्व
सबै जाती जातीले मनाउने चाडपर्वलाई समान रूपले हेरेको :नगर प्रमुख गुप्ता

योगेन्द्र कुमार रौनियार ( उमेश )  16+ समाचार ( )
९ अशोज २०८१, बुधवार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा नगर प्रमुख ललन प्रसाद गुप्ताले सबै जाती समुदायले मनाउने चाडपर्वलाई समानरूपले हेरेको बताएका छन ।
कञ्चनरूप नगरपालिकाको सहयोग, थारू महिला नगरसभा कञ्चनरूपको सहकार्य, थारू कल्याण कारिणी सभा (थाकस) कञ्चनरूप नगरसमितिले कार्यक्रममा समुदायको चाडपर्व पनि सहयोग गर्दै आएको जानकारी दिदैँ यसलाई सँधै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।   
यसै गरी कार्यक्रममा नगर उपप्रमुख चाडपर्वले सामाजिक सद्भाव कायम हुने तथा राष्ट्रिय एकतामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सबै  जाती जातीका चाडपर्वमा सहयोग गर्दै जाने बताइन ।
कार्यक्रममा कञ्चनरूप नगरपालिकाका पूर्व मेयर वसन्त कुमार मिश्र, कञ्चनरूप नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कृष्ण प्रसाद साह, वडा नम्बर  ४ का अध्यक्ष जोगेन्द्र पासवान, माधव चौधरी, थाकस जिल्ला सदस्य एवम् उपमेयरकी प्रत्यासी कल्पना चौधरी, उपमेयरकी प्रत्यासी उम्मेदवार सम्झना राना थारू, थाकस सप्तरीका निवर्तमान सचिव पुरुषोत्तम चौधरी, कञ्चनरूप नगरपालिका सचिव खुशीलाल चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, थाकस सप्तरीका सभापति भुपेन्द्र कुमार चौधरी ,विभिन्न शाखा प्रमुख, विभिन्न संस्थासंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत उपस्थित रहेको थियो । 
थाकस कञ्चनरूप नगर सभापति उमेश कुमार चौधरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार