Logo

कञ्चन २४ डट कम पाठक समक्ष नयाँ स्वरुवमा

                     
Logo ५ चैत्र २०७७, बिहीबार १८:३८    

आदरणीय पाठक श्रोता विज्ञापन दाता तथा शुभचिन्तकहरु, सहयोग मार्ग निर्देशनलाई मध्यनगर गर्दै कञ्चन २४ डट कम परिभार्जित र परिकृत हुदै नयाँ रुपरमा यहाँहरु माझ आएको छ । अधिल्ला दिनहरुमा जसरी रुचाउनु भएको थियो त्यसले हामीलाई हौसला प्रदान गरेको प्रेरणा मिलेको हुनाले नयाँ रुपरुमा यहाँहरुमा आएका छौं । थप सहयोग र साथको आवस्यकता प्रदान गरि रहनु हुने विश्वास लिएका छौ । अझ पनि केहि परिर्वात हुने क्रममा रहेको छ साथै सुचना विभागमा पनि दताको प्रक्रिया अघाडि बढाएका छौं ।


लोकप्रिय छुटाउनुभयो कि ?